एमसिसी कार्यदल : शुक्रबार अन्तिम प्रतिवेदन बुझाउँदै

फागुन ८, २०७६ काठमाडौं : मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) का विषयमा अध्ययन गर्न बनेको कार्यदलले शुक्रबार अन्तिम प्रतिवेदन बुझाउने भएको छ। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकले गठन गरेको कार्यदलले शुक्रबार एमसिसीको प्रतिवेदन बुझाउने भएको हो। कार्यदलका सदस्य भीम रावलले अध्ययन अन्तिम चरणमा पुगेको र प्रतिवेदन बुझाउने विषयमा आज टुंगो लाग्ने … Continue reading एमसिसी कार्यदल : शुक्रबार अन्तिम प्रतिवेदन बुझाउँदै